मुस्कान खातुनको बायोपिक बन्ने, जाे तेजाब आक्रमणमा परेकी थिइन्

काठमाडौं । तेजाब आक्रमणमा परेकी बालिका मुस्कान खातुनको बायोपिक बन्ने भएको छ । निर्माता तथा अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउन लागेका हुन् । सन् २०१९ मा मुस्कानले १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव गरेपछि उनीमाथि तेजाब आक्रमण भएको थियो । आक्रमणमा परेपछि उनले दुईपटक गरी करिब सात महिना अस्पतालमा उपचार गराएकी थिइन् । … Continue reading मुस्कान खातुनको बायोपिक बन्ने, जाे तेजाब आक्रमणमा परेकी थिइन्